|

काठमाडौं : नेकपाका नेता झलनाथ खनाल उपचारका लागि चीन गएका छन्। उनी आइतबार चीन गएका हुन्। गम्भीर प्रकृतिको थाइराइडका कारण उनी उपचारका लागि चीन गएका हुन्। उनलाई पहिले देखि नै थाइराइडको समस्या थियो। चीनमा थाइराइडको उपचार गरेपछि उनी स्वदेश फर्किने पारिवारीक स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.