|

सिन्धुपाल्चोक : लामोसाँघु–जिरी सडकखण्ड निर्माण कम्पनीका ठेगेदार भीमसेन भण्डारी जेठमा पक्राउ परे। चैत मसान्तसम्ममा सबै निर्माण पक्षको काम सक्ने सम्झौता छुटेका थिए।

जिल्लाका अन्य विकास निर्माणको काम गरिरहेका ठेकेदारहरूलाई पनि गृह मन्त्रालयको निर्देशनमा तीव्र रूपमा काम गर्ने निर्देशन दियो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सबै ठेकेदारहरूलाई तीव्र रूपले तोकिएको समयमा काम सक्न लिखित या मौखिक रूपमा निर्देशन दिए।

निर्देशन दिएपछि विकास निर्माणको काम सन्तोषजनक रूपमा अगाडि बढेको जनाए तर, भण्डारीलाई काम गर्न निर्देशन दिएर छाडे पनि सडक निर्माणको अवस्था फेरिन सकेको छैन ।

अविरल पानी परेपछि सडकमा सवारी साधन सहज रूपले चल्न सक्ने  अवस्था छैन। हिलो र जामले गर्दा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएको छन्।


हेर्नुहोस् फोटोमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.