|

कालिकोट : खाँडाचक्र नगरपालिका–२ को सेरिघाट खोलामा एक युवकको शव भेटिएको छ। 

मृतक शुभकालिका गाउँपालिका–२ का करिब ३६ वर्षका भरिन्द्र शाही रहेको प्रहरीले जनाएका छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.