| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : काँडाघारीबाट आइतबार अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको खुलेको छ। अपहरणमा परेका निशान खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको हो। अपहरणकारीलाई नियन्त्रमा लिने बेला प्रहरीले गोली चलाएको छ। यसबारे थप विवरण आउन बाँकी छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।