मनोरञ्जन

पल र सृष्टिको 'तिम्रो महल 'सार्वजनिक
SHARES

साउन २२, २०७५

    काठमाडौं : नायक पल शाह र सृष्टि खड्का अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। सार्वजनिक 'तिम्रो महल' बोलको गीतमा हरि लम्सालको संगीत, अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ।

    निशान घिमिरेले निर्देशन गरेको भिडियोमा पल र सृष्टीको जोडी सुहाएको देखिन्छ। निशान भिडियो सम्पादक हुन्। तर उनी पछिल्लो समय भिडियो निर्देशनमा पनि उत्तिकै लागिरहेका छन्।

    भिडियोमा रविन्द्र बरालले छायांकन रहेको छ भने विकास दाहालको सम्पादन गरेका छन्।

    हेर्नुहोस् भिडियो :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]