काठमाडौं : नायक पल शाह र सृष्टि खड्का अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। सार्वजनिक 'तिम्रो महल' बोलको गीतमा हरि लम्सालको संगीत, अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ।
निशान घिमिरेले निर्देशन गरेको भिडियोमा पल र सृष्टीको जोडी सुहाएको देखिन्छ। निशान भिडियो सम्पादक हुन्। तर उनी पछिल्लो समय भिडियो निर्देशनमा पनि उत्तिकै लागिरहेका छन्।
भिडियोमा रविन्द्र बरालले छायांकन रहेको छ भने विकास दाहालको सम्पादन गरेका छन्।
हेर्नुहोस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।