मनोरञ्जन

'गुनगुन'को 'काजु किसमिस' रिलिज
SHARES

साउन २३, २०७५

    काठमाडौं : कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ’गुनगुन’मा समावेश आइटम गीत सार्वजनिक भएको छ। फिल्मको प्रचारप्रसारको सुरुवातस्वरूप निर्माण युनिटले फिल्मको आइटम गीत रिलिज गरेको हो।

    सार्वजनिक 'काजु किसमिस' बोलको गीतमा कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको छ भने गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन्। रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा चन्दा दाहालले आइटम नृत्य प्रस्तुत गरेकी छिन्।

    पुकार भट्टराईको निर्देशनमा तयार फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय रहेको छ। 'प्रथाना फिल्मस्'को प्रस्तुतीमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]