समाज : सुरक्षा/अपराध

पक्राउ परेका प्रकाण्डलाई पाँच दिन थुन्न जिल्ला अदालतको अनुमति
SHARES

साउन २३, २०७५

    काठमाडौं : पक्राउ परेका खड्गबहादुर विश्वकर्मालाई काठमाडौं जिल्ला अदालतले  पाँच दिन थुन्न अनुमति दिएको छ। नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासमेत रहेका उनी बुधबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका थिए। उनीमाथि जबरजस्ती चन्दा असुलेको अभियोग रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए। 

    प्रकाण्ड पूर्व महिला, बालबालिका तथा समाजकल्याणमन्त्री तथा २०६४ सालमा संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए। 

    विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डसहित तीन पक्राउ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]