|

काठमाडौं : पक्राउ परेका खड्गबहादुर विश्वकर्मालाई काठमाडौं जिल्ला अदालतले  पाँच दिन थुन्न अनुमति दिएको छ। नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासमेत रहेका उनी बुधबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका थिए। उनीमाथि जबरजस्ती चन्दा असुलेको अभियोग रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए। 

प्रकाण्ड पूर्व महिला, बालबालिका तथा समाजकल्याणमन्त्री तथा २०६४ सालमा संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए। 

विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डसहित तीन पक्राउ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.