राजनीति

प्रचण्डको भारत र चीन भ्रमणको मिति टुंगियो
SHARES

साउन २५, २०७५

    काठमाडौंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत तथा चीन भ्रमणको मिति तय भएको छ। उनको भ्रमणको तालिका सार्वजनिक नगरिएको भए पनि आन्तरिक रुपमा भ्रमणको मिति टुंगो लागेको छ। 

    प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्ने भएका छन्। त्यस्तै असोज एक गतेदेखि एकहप्ता लामो चीन भ्रमण गर्ने भएका छन्। नेकपाको एकिकरण पछि प्रचण्ड पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन्। 

    प्रचण्डको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनिया दूतावास सक्रिय भए पनि प्रचण्डले पहिले भारतको भ्रमण गर्ने निर्णय गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]