|

काठमाडौं : साउनको अन्तिम सोमबार आज पशुपति मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो छ। पानीको केही प्रवाह नगरी पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, ललितपुरको कुम्भेश्वरसहित देशैभरका शिव मन्दिरमा भक्तजनहरुको देख्न सकिन्छ।

साउनको सोमबार व्रत गर्नाले श्रीमान दीर्घायु हुने हिन्दू महिलाहरूको विश्वास रही आएको छ। त्यसैले पनि साउनको सोमबार महिलाहरूले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी हिन्दुधर्म अनुसारका बस्त्र लागाएर शिवको व्रत बस्ने गर्दछन्।  
पशुपति क्षेत्रमा देखिएका व्रतालु भक्तजनहरू गतिविधि :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.