सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका– १३ फटकेश्वरमा प्रेसर कुकर बम फेला परेको छ। बिहान स्थानीयले बाटोमा प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेका थिए।
काठमाडौँबाट डिस्पोजल टोली घटनास्थल अाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी डिएसपी विमलराज कणेलले जानकारी दिए ।
डिस्पोजल टोली आएपछि मात्रै थप विवरण प्राप्त हुने डिएसपी कणेलले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।