जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर बुधबार विहान एक जनाको मृत्यु भएको छ।
खोलामा आएको बाढीले वगाएर ३९ वर्षीय उमेशवहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए। खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पुर्याएपछि स्थानीयहरुले शाहीको उद्धार गरेका गरेको रावलले बताए। शाहीको घटनास्थलमै भएको रावलले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।