|

काठमाडौं: देशभरी अहिले मनसुन चलिरहेको छ। बर्षातको कारणले सबै खोलानालाको बहाव पनि बढेको छ। सुख्खा मौसममा मुस्किलले बग्ने बाग्मतीमा पनि बाढी नै आएको छ।  मनसुन चलिरहदा केहिबेर पानी नपरेको दिन  घाम लागे गर्मी पनि बढी हाल्ने खालको हाम्रो मौसममा  गर्मी छल्न कोही कोही बढेको खोलामा हाम फालेर शीतल लिन भने चुक्दैनन्। आज बाग्मती पौडिँदै गरेको केहि क्षण :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.