|
सन्दर्भ तस्बिर

काठमाडाैं : हिमालयन कार्गाे संचालकले करिव तीन अर्ब रूपैयाँ बराबरकाे राजश्व छली गरेकाे खुलेकाे छ। शुक्रबार राजश्व अनुसन्धान विभागले  संचालक बिनोदकुमार गुप्ता र मधु गुप्ता विरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ राजश्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ। 

उनीहरुले कर शुल्क ब्याज गरी ५४ करोड ७२ लाख कर छली गरेको प्रमाणित भएपछि विभागले बिगो र जरिवाना सहित २ अर्ब ७२ करोड अशुल गर्न र ३ बर्ष कैद माग दावी गरी काठमाडौं जिल्ला अदालतमा मद्दा दर्ता गरेको हो। त्यस्तै उनीहरुले नै दुध र घिउको नक्कली प्रग्यापन पत्र बनाई राजश्व छलेको प्रमाण फेला परेपछि थप १० करोड २० लाख शुत्रबार नै  जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.