|

सुनसरी : इटहरी उपमहानगरपालिका-१० का सचिव १३ हजार घुस लिएको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिदुर रेग्मी छन्। उनलाई इटहरी-६ स्थित रोजरक मम हाउसबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीकाे टोलीले पक्राउ गरेको हो।

होटल दर्ता गर्न भनी रेग्मीले स्थानीय एक व्यवसायीसँग रकम मागेको बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.