|

इण्डोनेसियाको लोम्बोक प्रान्तमा  ६ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। 

अघिल्लो साता मात्र सोही प्रान्तमा गएको उक्त शक्तिशालि भूकम्पमा परी ४ सय ६० जनाको ज्यान गएको थियो। अाइतबार गएको भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.