|

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका–८ बसपार्कपछाडि सवारी साधनले किच्दा एक महिलाको मृत्यु भएको छ।

गाडी ब्याक गर्दा महिलालाई किचेर मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार बताए। ‘स्थानीयवीका अनुसार ती महिला सडकमा मागेर खाने गर्थिन्,’ शाहले भने, ‘मृतक महिलाको सनाखत हुन सकेको छैन।’

प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.