|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकार निवास बालुवाटारमा जारी बैठकमा पार्टीको एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा छलफल हुने बताइएको छ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि जनवर्गीय संगठनहरूको पनि एकता प्रक्रिय अघि बढिरहेको छ। जनवर्गीय संगठनको एकतालाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.