|

राैतहट: जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाघाट स्थित लालबकैया नदीमा शनिबार साझ डुंगा दुर्घटना हुँदा डुबेका मध्ये २ जनाको शब भेटिएको छ। भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी साह र इशनाथ नगरपालिका औरहियाकी ३५ वर्षीय रुनादेवी पटेलको शव भेटिएको प्रहरीले जनाएको छ। डुंगामा सवार इन्दुदेवी पटेल, उश्मा पटेल, ओमप्रकाश चन्द्रवंशी अझै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.