|

काठमाडौं : बिम्स्टेकमा सहभागी हुन आउने विदेशी विशिष्ट पाहुनाको अाउने क्रम जारी छ। विदेशका विशिष्ट अतिथिहरूको सवारी हुने बेलामा करिब एकदेखि डेढ घण्टा सवारी हुने रुटमा अावतजावत अवरुद्ध हुने गरेको छ। बुधबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सवारीमा नयाँ बानेश्वरमा देखिएको सडकको अवस्था हेरौं यी फोटोमा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.