धनकुटा : पछिल्लो समय अाधुनिकताले गाँजेको धनकुटा शहर ५० वर्षअघि कस्तो थियो होला? त्यो समयमा घुमघामका लागि आएका पर्यटक र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्न आएका विदेशीहरूले खिचेका तस्विरले जिज्ञासा शान्त पार्न सक्छ।
जमेश स्कोट, जेरी योङ, व्रिअन कुके, दोरोथी इंगल गोल्डमेन, जे क्रस, बोन निचोल्स, लेरी दलोज, डेभ होहल, पेटर भोन मेर्टिनस, डा. पेटर वकेर, जन माकल र टिम क्लार्कले वि.स. २०१८ देखि २०३० का बीचमा हालको धनकुटा बजार, हिले बजार, लेउती खोला, मुलघाट र धरान-धनकुटाको गोरेटो बाटोमा खिचेका केही तस्विर–
तपाईंको ईमेल गोप्य राखिनेछ ।