|

सल्यान : कपुरकोट गाउँपालिका–२ भकमको जंगलमा वृद्धा मृत फेला परेकी छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका–९ वेल्वाकी करिब ७० वर्षीया खोपी रावतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.