चन्द्रमानअनुसार भाद्र कृष्ण औँसी तिथि अर्थात् कुशेऔँसी भनिन्छ। यस दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ।
अाजको दिन छोराछोरीले मीठा खानेकुरासहित बुबाको मुख हेर्ने गर्छन्। पिता दिवंगत भइसकेकाहरु भने विभिन्न तीर्थास्थनमा गई पिताको नाममा श्राद्ध गर्ने प्रचलन छ।
यही अवसरमा काठमाडौंको गोकर्णमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा श्रद्धालु र दिवंगत पिताको नाममा श्राद्ध गर्नेहरुको घुइँचो लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।