|

दैलेख : चितुवाको छालासहित एक जना प्रकाउ परेका छन्। अछामको तुर्माखात गाउँपालिका–६ धमालिका १८ वर्षीय नवीन धमालालाई चितुवाको छालासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

धमलालाई दैलेखको आठबिस नगरपालिका–२ राकम कर्णालीबाट पक्राउ गरिएको बताइएको छ। पक्राउ परेका धमालालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाउने तयारी भएको प्रमुख पोखरेले बताए। 

चिुवाको छालासहित शनिबार बिहान प्रकाउ परेको उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.