|

विराटनगर : झाडापाखालाबाट मोरङको सोराभागमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुकुम्वासी टोलका २५ वर्षिया चिनियाँ ऋषिदेव रहेकी छन्।

एक हप्तादेखि झाडापाखालाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा शुक्रबार राति मृत्यु भएको हो। ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुबा रामजी ऋषिदेवले बताए। झाडापाखालाका कारण सो बस्तीमा अझै ६ जना महिला बिरामी परेको स्थानीयवासीले बताएका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.