|

दैलेख : महाबु गाउपालिका–६ लामीडाँडाका ४० वर्षीय पूर्णबहादुर सुनारको खोलाले बगाएर मृत्यु भएको छ।

छिमेकी गाउँ एकपाटेबाट फर्किने क्रममा आइतबार खोलाले बगाएर उनको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन्।

बाढी आएको बेला खोला तर्दा लाग्दा बगेर करिब २५ मिटर अग्लो छहराबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.