|

काठमाडौं : परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल अरब गणतन्त्र इजिप्टको राजदूतमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.