सल्यान : संघीयतामा कर्णाली प्रदेशमा परेको सल्यान पाँच दशकअघि कस्तो थियो होला? त्यहाँको संस्कृति, रितिरिवाज र रहनसहन कस्तो थियो होला? अमेरिकी फोटोग्राफर भोलेन्टियर जे क्रसले क्यामेरामा कैद गरेका यी तस्विरले ५० वर्षअघिको सल्यान कस्तो थियो भन्ने जिज्ञासा मेटाउँछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।