|

काठमाडौं : बहुप्रतिक्षित काठमाडौं तराई मधेश दु्रुतमार्गको अनुमानित लागत १ खर्ब ३५ अर्ब रुपैयाँ हुने प्रारम्भिक आकलन गरिएको छ। 

दक्षिण कोरियाली कम्पनी सुसुङसँग १० करोड १५ लाख  रुपैयाँ लागतमा डीपीआर निर्माणको सम्झौता गर्न लागेको सेनाले आयोजना पूरा हुँदासम्म यसअघि अनुमान गरिएभन्दा लागत बढ्ने जनाएको खबर कारोबार दैनिकमा छ। 

७६.२ किमी लम्बाईको यो आयोजना २०७८ भित्र निर्माण कार्य सक्नेगरी सम्पूर्ण व्यवस्थापनको जिम्मा सेनाले लिइसकेको छ।४ लेनको द्रुतमार्ग पहाडमा २५ र तराइमा २७ मिटर चौडा हुने छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.