|

नवलपरासी : पूर्वी नवलपरासीको मध्यबिन्दु ११ कुसुण्डेमा बस दुर्घना हुदा ३२ जना घाइते  भएका छन्।

काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ९२९ नम्बरको बस विपरित दिशाबाट आउदैगरेको आर जे १४ जीसी ३८४९ नम्बरको भारतिय ट्रक संग ठोकिएको हो।  दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुर र मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भैरहेको प्रहरीले जनाएको छ। 

बसमा कम्तिमा ६० जना सवार जिल्ल प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.