|
सन्– १९७० (फोटो विल ह्यान्सन)

काठमाडौं : बढ्दो आधुनिकतासँगै शहरी भेगमा किनमेलका लागि विभिन्न किसिमका डिपार्टमेन्टल स्टोर, मल गन्तव्य मानिन्छ। अहिले जस्तोसुकै दुर्गम स्थानमा पनि नुनदेखि सुनसम्म पाइने पसल खुलिसकेका छन्।

केही दशकअघिसम्म शहरी क्षेत्रबाहेक ग्रामीण क्षेत्रमा पसलको अवधारणा आइसकेको थिएन। पाक्षिक वा साप्ताहिक रूपमा हाटबजार लाग्थ्यो। मानिसहरू आफूले उत्पादन गरेका सामान यस्ता हाटबजरमा लगेर राख्थे। ग्राहकले अाफूलाई अावश्यक पर्ने सामग्री किन्थे।

हेर्नुस् ५० वर्षअघि तेह्रथुममा लागेको हाटबजार–

सन्– १९७०, (फोटो– विल ह्यान्सन)

सन्– १९७० (फोटो विल ह्यान्सन)

सन्– १९७० (फोटो विल ह्यान्सन)

सन्–१९७० (फोटो विल ह्यान्सन)

सन्– १९७० (फोटो विल ह्यान्सन)

सन्– १९७३ (फोटो  डेविड ओकनर)

सन्– १९६५ (फोटो ल्यारी डालोज)

सन्–१९६५ (फोटो ल्यारी डालोज)

सन्– १९६९ (फोटो स्टु उलम्यान)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.