|

काठमाडौंः नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको ढुवानीमा असहज स्थिति सिजर्ना भएकोले पेट्रोल वितरणमा फारु गर्न वितरकहरुलाई पत्राचार गरेको छ। आयल निगमले सहज रुपमा ढुवानी सुरु नहुँदासम्म मोटरसाइकल तथा स्कुटरलाई बढीमा पाँच लिटर मात्रै तेल बेच्न आग्रह गरेको छ। त्यस्तै कार, भ्यान लगायतका हल्का सवारीहरुलाई १५ लिटर, छोटो दुरीका सवारी साधनलाई ५० लिटर र लामो दुरीका सवारी साधनलाई एकसय लिटरसम्म पेट्रोलियम पदार्थ बेच्नका लागि सर्कुलर गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.