मनोरञ्जन

पत्रकार  जनकको  ‘लौ लौ सररर’
SHARES

असोज ७, २०७५

    ओखलढुंगा : डढेलधुरामा जन्मियर ओखलढुंगालाई कर्मथलो बनाएर पत्रकारीतासँगै गायनमा लागेका जनक ताम्राकार ‘लौ लौ सररर’ बोलको गीतका बजारमा आएको छ।  ताम्रकारले पछिल्लो समय बजारमा ल्याएका लौ लौ सररर गीत अहिले चर्चामा छ। लौ लौ सरररमा दाजु महेशको शब्द संगीतमा भाई जनकले सुमधुर आवाज भरेका छन्।

    पृथक यो गीतमा डोटेली र नेपाली भाषाको संयोजन पाउन सकिन्छ। ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा दर्शक स्रोताका लागि फरक स्वाद पस्किरहेका छन्। पहिलो प्रेमको आभासलाइ रमाइलो ढंगले यो गितमा लौ लौ सररर पिरिमको आकशैमा, लौ लौ फररर शिमल झैँ बतासैमा जस्ता शब्दको प्रयोग भएको छ। गीतको भिडियोमा मोडल आकाश श्रेष्ठ र एलिसा राईको अभिनय देख्न सकिन्छ। यस गीतको भिडियोलाई सागर प्रधानले निर्देशन गरेका छन् भने रेकर्ड हाउस प्रोडक्सनले निर्माण गरेको हो।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]