मनाङ : ङिस्याङ गाउँपालिकास्थित थोरङ जाँदै गरेका पर्यटक याकखर्कमा अलपत्र परेपछि उद्धार गरी काठमाडौं लगिएको छ।
याकखर्कमा भारी हिमपात भएपछि २५ ३० जनाको समूह अलपत्र परेको पर्यटन व्यवसायी सगर गुरुङले जानकारी दिए।
उनीहरूलाई दुई हेलिकोप्टर चार्टर गरी एक समूहलाई काठमाडौं र अर्को समूहलाई मनाङ सदरमुकाम ल्याइएको गुरुङले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।