|

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाली साहित्य क्षेत्रका एक जिउँदो इतिहास हुन्। उनको नाम जस्तै उनका कृतिहरू पनि चर्चित छन्। आइतबारबाट एक शताब्दी पूरा गरेका घिमिरेले रचेका गीत पनि उतिकै चर्चित छ। राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत रच्ने राष्ट्रकवि घिमिरेका दर्जनौँ गीतहरू चर्चित छन्।

उनले रचेका प्राय: गीत चर्चित नै छन्। तीमध्ये ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’, ‘गाउँछ गीत नेपाली’, ‘सारंगी त रेटे पनि’, ‘लाग्दछ मलाई रमाइलो’, ‘आजै र राती के देखेँ सपना’, ‘आजभोलि दुख्दैन’लगायत गीतहरू चर्चित छन्। उनका यी गीतहरू अहिले पनि उत्तिकै गुंजिने गर्छन्। यी गीतहरू सदाबहार छन्। बच्चादेखि वृद्धसम्मको मुखबाट यी गीतहरू सुन्न पाइन्छ।

सुनौँ उनका गीतहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.