|
फाइल फोटो

काठमाडौं : सरकारले सार्वजनिक यातायातमा वृद्धि गरेको भाडादर प्रकाशित गरेको छ। शनिबार भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्रालयमा , यातायात व्यवसायी र सरकारबीच भएको वार्तामा १० प्रतिशत भाडा बढाउने सहमति भएको थियो।

सोही निर्णयानुसार मन्त्रालयले यातायात व्यवस्था विभागलाई नयाँ भाडादर सार्वजनिक गर्न निर्देशन दिएको थियो। यातायात व्यवसायी र सरकारी वार्ता टोलीबीच हालै भएको इन्धनको मूल्यवृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो। अमेरिकी डलरको मूल्यसँगै पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि बढेको छ । जसबाट यातायात व्यवशायीको दवाव झेल्न नसकि सरकारले लामो दूरीका यातायातको भाडा दर एकमुष्ठ आज सार्बजनिक गरेको हो । चाडपर्वका मुखमा भाडा बृद्धी गरेको भन्दै प्रतिपक्षले र समाजिक सञ्जालहरुमा सरकारको आलाेचना भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.