काठमाडौं : गीतकार भूपेन्द्रजंग शाहीको शब्द रचना रहेको ‘परदेशी’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक उक्त गीतमा टीका प्रसाईको स्वर रहेको छ। रेखा पौडेलको संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ।
राजिव गुरुङ निर्देशित भिडियोमा नम्रता सापकोटा र विवेक ठकुरी फिचर्ड छन्। ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन तथा कलरिङ रहेको छ।
हेर्नुहोस् गीत :
तपाईंको ईमेल गोप्य राखिनेछ ।