समाज

जंगलमा युवतीको शव फेला
SHARES

असोज ९, २०७५

    कञ्चनपुर : लालझाडी गाउँपालिका–१ हिम्मतपुर जंगलमा २६ वर्षीया युवतीको शव फेला परेको छ। सोमबार साँझ स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खवर गरेका हुन्।

    शवको पहिचान खुल्न नसकेकोको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए। शवलाई पोष्टमार्टका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]