|

धनगढी : सोमबार राति परेको भीषण वर्षाका कारण धनगढीका अधिकांश स्थान डुबानमा परेका छन्।

पानी निकास नहुँदा धनगढी उपमहानगरपालिकाको मुख्य सडक, एलएनचौक, विशालनगर, शिवनगर, हसनपुर लगायतका स्थान जलमग्न भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.