काठमाडौं : धादिङ्गको सिक्रेखोलामा ट्रक दुर्घटना भएकोले काठमाडौं उपत्यका भित्रीने र बाहिरिने सवारी साधनहरको आवागमन प्रभावित भएको छ।
पिकआवरका कारण नागढुङ्गा, कलंकी, कोटेश्वर भएर चल्ने सवारी साधनहरु आलोपालोमा संचालन भैरहेको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै केही समयमा पन्छाएर बाटोमा रहेको अवरोध हटाइने प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।