समाज

सिक्रेखोलामा ट्रक दुर्घटना, काठमाडौं भित्रने र बाहिरिने सवारीमा अवरोध
SHARES

असोज १०, २०७५

    काठमाडौं : धादिङ्गको सिक्रेखोलामा ट्रक दुर्घटना भएकोले काठमाडौं उपत्यका भित्रीने र बाहिरिने सवारी साधनहरको आवागमन प्रभावित भएको छ। 

    पिकआवरका कारण नागढुङ्गा, कलंकी, कोटेश्वर भएर चल्ने सवारी साधनहरु आलोपालोमा संचालन भैरहेको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै केही समयमा पन्छाएर बाटोमा रहेको अवरोध हटाइने प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]