जाजरकोट : यहाँको कुशे गाउँपालिका वडा २ टालेगाउँमा डोजरले कुल्चिदा कर्णवहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको छ।
सडक मर्मत गरिरहेको डोजर बिहिबार वेलुका टालेगाउँ तीर फर्कने क्रम्म बालक सिंहलाई कुल्चिएको जिल्ला प्रहरी कार्यालयका निर्मित प्रमुख इन्द्रजित सुनारले जानकारी दिए। बालकको घटना स्थलमै मृत्यु भएको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।