|

गुल्मी : चन्द्रकोट गाउँपालिका–७ रुपाकोट बोटेगाउँको बडिगाड खोलामा एक महिला मृत फेला परेकी छन्।  

असोज ११ मा घरबाट हिँडेकी दरबार गाउँपालिका–३ गौडाकोटकी ५० वर्षीया सावित्रा पुवारे मगर सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए। हराएकी मगर फेला नपरेपछि परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालय निवदेन दिएको थियो।

मगरको शवलाई पोष्टमार्टमका लागि मंगलबार बिहान जिल्ला अस्पताल गुल्मीमा ल्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.