काठमाडौं : नवगायिका सुमित्रा राईको स्वर रहेको पूर्वेली लोक र आधुनिक फ्युजन गीत ‘माझी दाइ’ सार्वजनिक गरिएको छ।
गीतकार कमल मगरको शब्द र डीआर अटुको संगीत रहेको गीतमा धनु ज्ञाङ्मी मगरले संगीत संयोजन गरेका छन्। भरत र पूर्णिमा अभिनित म्युजिक भिडियोको छायांकन र सम्पादन एवं निर्देशन देवजंग थापाले गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।