मनोरञ्जन

‘माझी दाइ’ लिएर अाइन् नवगायिका सुमित्रा
SHARES

असोज २१, २०७५

    काठमाडौं : नवगायिका सुमित्रा राईको स्वर रहेको पूर्वेली लोक र आधुनिक फ्युजन गीत ‘माझी दाइ’ सार्वजनिक गरिएको छ।

    गीतकार कमल मगरको शब्द र डीआर अटुको संगीत रहेको गीतमा धनु ज्ञाङ्मी मगरले संगीत संयोजन गरेका छन्। भरत र पूर्णिमा अभिनित म्युजिक भिडियोको छायांकन र सम्पादन एवं निर्देशन देवजंग थापाले  गरेका छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]