खेलकुद

भुटानविरुद्ध नेपाल ११८ रनले विजयी
SHARES

असोज २३, २०७५

    काठमाडौं : आईसीसी विश्व टि–ट्वान्टी एसिया पूर्वीक्षेत्रिय छनोट अन्तर्गत चौथो खेलमा नेपालले भुटानविरुद्ध ११८ रनको जित निकालेको छ। यसअघिका तीन खेल जितेको नेपालले चौथो खेलमा भुटानलाई १५१ रनको चुनौति दिएकाे थियो।

    जवाफी व्याटिङमा उत्रेकाे भुटानका व्याटसम्यान भने अंक बटुल्न निकै समस्या पर्‍यो। भुटानका ३ खेलाडीले खाता खोल्न सकेनन् भने एक खेलाडीले मात्रै दोहोरो अंक बटुले।   व्याटिङतर्फ नेपालका प्रदीपसिंह ऐरीले नट आउट ७५ रन बनाएका थिए।  बलिङमा उत्रेका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।

    ओभरमा अलआउट गर्ने क्रममा संदीप लामिछानेले ३ ललितनारायण राजवंशीले ३  बसन्‍त रेग्मीले २ विकेट र दिपेन्द्रसिं ऐरी १ र सरद भेषवाकरले १ विकेट लिएका छन्। 

    यसअघि नेपालले दुई खेल ८ विकेट र एक खेल १४० रनको जित निकालेको थियो। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]