समाज : सुरक्षा/अपराध

प्रधानसेनापति थापाले गरे गोरखाको रणसिंह दल गण र छ नम्बर बाहिनीको निरीक्षण
SHARES

असोज २४, २०७५

    काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार गोरखाको श्री रणसिंह दल गण र धादिङको ६ नम्बर बाहिनीको निरीक्षण गरेका छन्।

    निरीक्षण भ्रमणमा थापाले गण र बाहिनीको अवस्था, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए। थापा बुधबार नै काठमाडौं फर्किएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]