अर्थ

प्रतिवेदन फरक परेपछि लेखा समितिमा तनाव, 'अाे सचिव के लेखेकाे!`
SHARES

असोज २५, २०७५

    काठमाडौं : सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले लेखेको प्रतिवेदन फरक परेपछि लेखा समितिमा तनाव भएको छ।  उपसमितिले तय गरेको प्रतिवेदन फरक परेपछि सदस्यहरूले कर्मचारीको कामप्रति आपत्ति जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको उपसमिति बैठकमा उद्योगीले सरकारलाई प्रतिबद्वता जनाएअनुसार अधिकतम ६३ रुपैयाँ लेखिएको हुनुपर्नेमा कर्मचारीहरूले मनपरी गरेको भन्दै सदस्यहरूले गम्भीर आपत्ति जनाएका हुन्।

    उपसममितिका सदस्य पार्वता डिसी चौधरी, प्रेम आले र प्रदीप यादवले सचिव डा. राजोनाथ पाण्डेको कामप्रति आपत्ति जनाएका हुन्। `ओ सचिव हिजो लेखेको ६३ रूपैयाँ खै` सदस्य प्रेम आलेले भने। सचिव पाण्डेले गेट मूल्य लगायतका विषयमा कुरा गरेपछि सदस्यले `निर्णय आलटाल किन गरेको´ भन्दै सदस्यहरूले टेबल ठटाएका हुन्। लेखा समितिले मूल्य निर्धारण गरेको नभई प्रधानमन्त्रीसँग प्रतिबद्वता जनाए अनुसारको मूल्य कायम गर्न निर्देशन दिइएको संयोजक लेखराज भट्टले बताए।

    चिनी आयातको बन्देज हटाउन निर्देशन 
     

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]