|
ताप्लेजुङ, सन १९६७, फोटो : डानियल कुसिज

काठमाडौं : शरद ऋतुमा पर्ने दसैंका बेला मौसम रमाइलो हुन्छ। हरियाली वातावरण, झुलेका धान, बारीका कोदोले गाउँघरका वातावरण मनमोहक बनाएको हुन्छ। चाडबाडको उमंगमा यस्ता वातावरणले झन् रमाइलो थप्ने गर्दछ।

चाडबाडको यस्तो रमाइलोमा गाउँघर, बजारमा लगाइने रोटे र लिङ्गे पिङले झन् रौनकता थप्ने गर्दछ। नेपाली समाजमा वर्षमा एक पटक भुइँ छाड्नु पर्छ भन्ने चर्चित भनाइ छ। त्यसैले भुइँ छाड्न एक पटक पिङमा खेल्ने प्रचलन छ।

गाउँभरिका मान्छे पिङ लगाइएको ठाउँमा भेला हुने, रमाइलो गर्ने चलनले समाजमा  छ। तर, पछिल्लो समय यस्ता प्रचलन हराउँदै गएका छन्। दसैं तिहारमा लिङ्गे पिङ फाट्टफुट्ट देखिए पनि काठका रोटे पिङ लगाउने चलन कम हुँदै गएको छ। यस पटकको पुरानो नेपाल स्तम्भमा सन् १९६७ देखि १९७७ को अवधिमा दसैंको छेकमा खिचिएका फोटो प्रस्तुत गरिएको छ। 

अमरपुर पाँचथर, सन १९६७, फोटो : डानियल कुसिज

अमरपुर पाँचथर, सन १९६७, फोटो : डानियल कुसिज

अर्जुनधारा झापा, सन १९७६, फोटो : जन ह्युज

म्याङलुङ तेह्रथुम, सन १९६७, फोटो : जो हापाक

म्याङलुङ तेह्रथुम, सन १९६७, फोटो : जो हापाक

म्याङलुङ तेह्रथुम, सन १९६७, फोटो : जो हापाक

म्याङलुङ तेह्रथुम, सन १९६७, फोटो : जो हापाक

फिदिम पाँचथर, सन १९७७, फोटो : भिर्जिल मिएदमा

फिदिम पाँचथर, सन १९७७, फोटो : भिर्जिल मिएदमा

नुवाकोट, सन १९६७

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.