समाज

सिन्धुलीको रिठ्ठे भिरबाट बस खस्यो
SHARES

असोज २६, २०७५

    सिन्धुली : बिपी राजमार्गअन्तर्गत जिल्लाको सुनकोसी गाउँपालिका–५ रिठ्ठेभिरमा बस दुर्घटना भएको छ। जिल्लाको मरिण गाउँपालिकाबाट काठमाडौंका लागि छुटेको ना६ख ९१२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ४ जना गम्भीर घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाए पनि घटनाबारे थप विवरण आउन बाँकी छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]