काठमाडौं : सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ। नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गरिएको हो। सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानमा दसैँमा खसीबोका र च्याङग्रा किन्ने बेच्नेको भिडभाड देख्न सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।