|

काठमाडौं : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था बुझ्न सातदोबाटोस्थित  बास्तोलाको घरमा पुगेका छन्। सभापति देउवालगायत उनलाई भेट्न उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का रमेश लेखकलगायतका  नेताहरू उनको निवास पुगेका हुन्। 

नाजुक अवस्थामा रहेका वास्तोलाई भेटेपछि महामन्त्री शशांक कोइरालाले अरू वेला उनको आँखा र मुख चलेको देखिने गरेको भए पनि आज आखा र मुख दुवै नचलेको अवस्था रहेको बताए। उपसभापति विमलेन्द्र निधिले चिकित्कसकहरूले दएको जानकारीअनुसार बास्तोलाको चेस्टमा मात्र अक्सिजन चलेको सुनाए।  

कांग्रेस नेता चक्र बास्तोलाको अवस्था अत्यन्तै नाजुक 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.