|

गुल्मी : बाग्लुङबाट गुल्मीको शान्तिपुर आउँदै गरेको जिप गरगरेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

लु १ ज २१८१ नम्बर को जिप दुर्घटना हुँदा गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वखर्कका ३२ वर्षीय भरत गुरु¬ङ र ३५ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक दिपक बस्नेतले जानकारी दिए। दुर्घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको बस्नेतले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.